मंगलामा सुधारीएको चूल्हो तालीम सुरु

विकल्प न्यूज/बेनी पुस २२ गते । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा शनिबारदेखि सुधारीएको चुल्हो प्रर्वद्धक तालीम सुरु भएको छ । मंगला गाउँपालीका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा छ दिनसम्म सञ्चालन हुने तालीममा मंगला, मालीका र रघुगंगा गाउँपालीकाका २० जनाको सहभागीता रहेको छ । तालीममा गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गर्नुभएको थियो … Continue reading मंगलामा सुधारीएको चूल्हो तालीम सुरु